काठमाडौं, ०७ असोज । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय कास्कीमा प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि प्रदर्शन गरेका हुन् । यसैबीच सहकारी पीडितले लामिछानेलाई पक्राउको माग गर्दै प्रदर्शन गरिरहेकै समयमा शहीद…