कपिलवस्तु, ०५ असोज । केरलाको कोची नगरपालिकाका मेयर एम अनिल कुमार र नेपालको बाणगङ्गा नगरपालिका मेयर चक्रपाणि अर्याल बीच शुक्रबार एक महत्वपूर्ण शिष्टचार भेटघाट भएको छ। कोची नगरपालिकाको कार्यलयमा भएको यस भेटमा दुबै मेयरले दुई देशका राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक अवस्थाबारे विचार आदानप्रदान गरे। कोची नगरपालिकाका मेयर एम अनिल कुमारले बाणगङ्गाका मेयर चक्रपाणि अर्याल…