कपिलवस्तु, मंसिर ८ स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको स्वाभिमान विद्युतिय गाडी चार्जिङ स्टेशन औपचारिक रूपमा शुभारम्भ गरिएको छ। हरित ऊर्जा प्रवद्र्धन तथा वातावरण–मैत्री परिवहन प्रवाहलाई प्रोत्साहित गर्ने उद्देश्यसहित स्थापित चार्जिंग स्टेशन बाणगंगा नगर क्षेत्रको पहिलो परिष्कृत पूर्वाधारका रूपमा हेरिएको छ। एक विशेष समारोहका बीच प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थी, बाणगंगा…