सहकारीबाट रोजगारी र आत्मनिर्भर समाज निर्माण प्रदेश सांसद पन्थी कोशेली घरको दीर्घकालिन संचालनमा जोड नगर प्रमुख अर्याल कपिलवस्तु, १० मंसिर लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले सहकारी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले राज्य र सहकारी दुवै हातेमालो गर्दै रोजगारी सिर्जना, आत्मनिर्भरता र स्वावलम्बी समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था…