काठमाडौँ १५ भदौ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो ।महामन्त्रीद्वयको प्रतिवेदनमा चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उठाइएको थियो । बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा सहमति जुटेको छ ।‘सबै कुरामा सहमति…