कपिलबस्तु, ०२ भदौ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज गिरधारीलाल न्यौपानेले संस्कृतिको जर्गेनाका लागि सभ्य रुपमा तीज पर्व मनाउनु आग्रह गर्नुभएको छ । महिलाहरु सामाजीक सांस्कृतिक र राजनैतिक रुपले सवल र सक्षम भए जसरी अव आर्थिक रुपमा पनि सवल र सक्षम हुन जरुरी रहेको बताउनुभयो । हरितालिका तिजको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण…