पाल्पा ३२ साउन । एक वर्षअघिदेखि पाल्पाको विभिन्न स्थानमा नक्कली गरगहना देखाएर ठगीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पाल्पा र अन्य तीन जना रूपन्देहीका रहेका छन् । उनीहरू चार जनालाइ सोमबार तानसेनको टुंडिखेलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्पा तिनाउ–३, झुक्साका ६३ वर्षीय चुरामणी गाहा, रुपन्देही जिल्ला…