मंसिर ६, कपिलवस्तु लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले लक्षित वर्गका लागि सहकारी अपरिहार्य बनेको भन्दै सहकारीको योगदान स्मरणयोग्य र सम्मान योग्य रहेको विचार राख्नु भयो ।माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनलाई सम्बोधन गर्दै पन्थीले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहकारीले खेलेको…