कपिलवस्तु २२ साउन । देशको अवस्था अशान्त र असुरक्षित बनिरहेका बेला बंगलादेशका प्रहरीहरु नै अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । शेख हसिना राजीनामा दिंदै देश छोडेर भारत हिंडेको भोलिपल्ट आज ९मंगलबार० बाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल शुरु गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ । बंगलादेशको प्रहरीहरुको…