हरि घिमिरे, २१ साउन ।बाणगङ्गा नगरपालिकाको पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिका घोषणा भएको करिब १० वर्ष पछि पिपरामा पोष्टमार्टम सेवा सुरु भएको हो । सोमवार अस्पताललेले पहिलो केसको रूपमा वाणगङ्गा नगरपालिका वडा नं. ९ जिनुवाका ७३ वर्षका पुरुषको पोष्टमार्टम गरेको अस्पतालले जनाएको छ । शवलाई अस्पतालका चिकित्सकहरू डा. गणेश क्षेत्री, डा.…