कपिलवस्तु, मंसिर ६ मनकामना सामुदायिक वन उपभोक्ता समूहले ६ करोड ४६ लाख रुपैयाँको वार्षिक बजेट तथा कार्ययोजना पारित गर्दै आफ्नो १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा वन संरक्षण, दिगो व्यवस्थापन र समुदाय विकासमा केन्द्रित विभिन्न कार्यक्रम स्वीकृत गरिएको समूहले जनाएको छ। “सामुदायिक वनले रोजगारी सिर्जनामा टेवा पु¥याएको छ” — प्रदेशसभा सदस्य पन्थीले साधारण…