पाल्पा, १८ साउन । जिल्ला कारागार पाल्पाका १९ जना महिला कैदीबन्दीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । मखनटोल विकास संस्थाको आयोजना, तानसेन नगरपालिका स्वास्थ्य शाखा र पाल्पा अस्पतालको सहयोगमा कारागारमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधीसमेत निःशुल्क वितरण गरिएको हो । तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहाको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका…