दाङ १४ साउन । राप्ती प्रेस मञ्चले सोमबार लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री कार्यालयमा भेटगरी स्वागत तथा बधाई ज्ञापन गरेको छ।भेटका क्रममा राप्ती प्रेस मञ्चले सञ्चार क्षेत्रको विकास र मिडियाका लागि बिनियोजित बजेटलाई समावेशीका आधारमा विनियोजन गर्न आग्रह गरेको छ । राजधानी केन्द्रित मिडिया र पत्रकारहरूलाई प्रदेश सरकार संग जोडेर मिडिया ब्यवस्थापन तर्फ…