काठमाडौँ, १२ साउन । विगत तीन वर्षदेखि बन्द रहेका ६३ वटा पीसीएल नर्सिङ कलेजहरूले यो वर्ष पनि विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । नियामक निकायको बेवास्ताका कारण ती नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना गर्न पाएका छैनन् । यो शैक्षिक सत्रमा समेत उनीहरूले विद्यार्थी लिन नपाउने भएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम…