काठमाडौं२१ साउन । विगत १६ वर्षमा शेख हसिना वाजिदले बंगलादेशलाई गरिबीबाट बाहिर निकालेको धेरैको विश्वास छ । बंगलादेशले जुन प्रगति गरेको छ, त्यो हसिनाकै कारणले भएको हो भन्ने पनि कतिपयको विश्वास छ । हसिनाको बढ्दो तानाशाही शासनको बावजुद यस्तो भएको विज्ञहरू बताउँछन् । तर, उनको हैसियत अहिलेको जस्तो कमजोर कहिल्यै थिएन । विश्वविद्यालय र कलेजका…