काठमाडौ १० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ, यस प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई यस परीक्षाको…