रूपन्देही १२ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।सूचनामा ‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फूल, माला,…