काठमाण्डौ, ०५ साउन । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको आर्थिक वर्ष एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थपिएर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रुपैयाँ सरकारी ऋण पुगेको हो । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)…