काठमाडौं, ४ साउन । नेकपा एमालेले विद्युतीय मतदाको व्यवस्था गर्न माग गर्न सरकारलाई सुझाव दिएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाउँदै विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिएको हो । एमालेले आफ्नो आन्तरिक चुनावहरुमा विद्युतीय मतदान गर्दै आएको छ । तर आमचुनावहरुमा अहिले पनि मतपत्रकै उपयोग हुँदै…