कपिलवस्तु ४ साउन ।कपिलवस्तु अदालतमा गत आर्थिक बर्ष २०८०/०८१ मा ६० दशमलव ४३ प्रतिशत मुद्दाको फैसला भएको छ । अदालतको बिगत ५ बर्ष यता सबै भन्दा बढी मुद्दा फैसला भएको हो । अघिल्लो आर्थिक २०७९/०८० मा ४४ प्रतिशत मात्र मुद्दाको फैसला भएको थियो । गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र नया…