कपिलवस्तु, २१ असार । अबको ३ दिन मनसुन सक्रिय हुने जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार आजदेखि २४ गतेसम्म मनसुन अझै बढी सक्रिय हुने छ । यो अवधिमा कपिलवस्तुसहित ३० जिल्ला रेड जोनमा परेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । लुम्बिनीको कपिलवस्तुसंगै रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपुर्व…