कपिलवस्तु १४ असार । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड ९अनुत्तीर्ण० हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ ।लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत…