पोखरा २८ असार ।अविरल वर्षासँगै खसेको पहिरोले घर पुर्दा पोखरामा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ। यो घटनामा दुईजना घाइते भएका कास्की प्रहरीले जनाएकोछ।पोखरा १९ तल्लाकोट टारीमा रहेको कुलबहादुर परियारको टिनले छाएको र ढुङ्गामाटोले बनेको घरमा पहिरो खसेको हो। पहिरोमा पुरिएर घरमुली ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५…