बुटवल, २४ असार । अबिरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ठूलो धनजनको क्षति सम्बन्धमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको ध्यानकर्षण गराउनु भएको छ । सोमवार प्रेस विज्ञप्ती जारी गर्नुहुदै उहाँले सरकारले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना बनाएर काम अघि वढाएतापनि कयौं स्थानमा यथाशिघ्र उद्धार र पुनस्थापनाको गतिलाई तिब्रता…