कपिलवस्तु ११ असार । नेपाल घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पशुपतिनाथ मन्दिरलगायतका नेपालका विभिन्न स्थान घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा आज बिहान मृत्यु भएको हो। सिजी ०४ ई ३४५८ नम्बरको भारतीय बसमा सवार ५५ जना यात्रुमध्ये दुईजना तीर्थयात्री अचानक बिरामी…