दाङ, २२ असार । लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुबानमा परेको छ । अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिकाको मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेका छन् । दुई वटा मन्त्रालयमा…