काठमाडौं १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३औं जन्मजयन्ती आज मनाइँदैछ ।मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।भण्डारीको जन्म विसं २००९ असार…