डिलाराम भुसाल कपिलवस्तु १५ असार ।कपिलवस्तुमा २१ औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका बिभिन्न स्थानमा रोपाई महोत्सव गरिएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि ’ भन्ने नाराकासाथ कृषि ज्ञान केन्द्र, धान सु्पर जोन कपिलवस्तु , बुद्धभुमी नगरपालिका, , कालिका स्वालम्बन सामाजिक केन्द, अखिल नेपाल किशान महासंघ क्रान्तिकारी ,अखिल नेपाल किशान महासंघ कपिलबस्तुले दिवसका अवसरमा…