कपिलवस्तु, १५असार ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बाणगङ्गा कपिलवस्तुले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । संस्थाले रचनात्मक कार्यक्रम अन्र्तगत ओशो तथा गत ध्यान आश्रम परिसरमा आँप, निम लगायतका १ सय ५ वटा बिरुवा रोपेको संस्थाका बोडेगाउँ सेवा केन्द्रका प्रमुख मदन पौडेलले जानकारी दिनु भयो । वृक्षारोपण कार्यक्रम संस्था अध्यक्ष लक्ष्मण…