काठमाडौँ, १३ असार । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो । यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो । तत्कालीन…