कपिलवस्तु । रूपन्देहीको कञ्चन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले लुम्बिनी साझेदारी वन उपभोक्ता समुहको अनुगमन गरेका छन् । वडा अध्यक्ष पौडेलले विहीबार वनका प्रविधिहरूको टोली संग संयुक्त रुपमा अनुगमन गरेका हुन । उनले वनले वन संरक्षण तथा सम्बद्र्धनमा भएका कार्यहरू, समुह व्यवस्थापन तथा सामाजिक आर्थिक पक्षको विषयमा चासोका साथ अनुगमन गरेका…