कपिलवस्तु, २१ जेठ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सरकारको नीति तथा कार्यक्रमलाई कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । “व्यवसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि” को नारा सहित सरकारले कृषि क्षेत्रको आयातलाई प्रतिस्थापन गर्ने…