बुटवल, १ जेठ । लुम्विनी प्रदेश सभा मन्त्री उत्पादनको कारखाना वनेकोछ । करिव ७ वर्ष नपुग्दै यहाका ८७ सांसद मध्ये ५२ जना मन्त्री बनेकाछन् । नेपालमा संघीयता कार्यान्वयनसँगै २०७४ को मंसिर महिनामा पहिलोपटक प्रदेश सभा निर्वाचन भएको थियो फागुन ३ गते लुम्बिनीमा प्रदेश सरकार गठन भयो । तीन तहका सरकारमध्ये प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ थियो । केन्द्रीय…