काठमाडौं २३ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ -बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीईसी)लाई निर्देशन दिएका छन् । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने उनले चेतावनी दिए ।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा…