लक्ष्मण सापकोटाकपिलवस्तु २३ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । आज सम्पन्न खुला शत्रमा व्यवसायीहरु आ—आफ्नै झुण्डमा व्यस्त देखिन्थे । यसरी साधारणसभा को रौनक भन्दा बाहिर रहेर व्यवसायीहरु आ—आफ्नै समुहमा व्यस्त देखिनुले संघको नया नेतृत्व चयन प्रक्रिया भने त्यति सहज नहुने…