दाङ २१ माघ । लुम्बिनी प्रदेश सरकारले ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको सरकारको स्थापना दिवस यो पटक सारेर माघ २१ गते बनाइएपछि यसबारे विवाद सुरु भएको छ । प्रदेश सरकार निर्माण भएको ६ वर्षदेखि पहिले बुटवल र पछि दाङमा समेत फागुन ३ गते नै मनाइदै आएको थियो ।सरकारले आफ्नो ढंगले स्थापनाको मिति सारेर…