बुटवल १० माघ । रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ५ बाट…