काठमाडौं २६ पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्न अहिले दुवै अध्यक्षले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन् ।उनले विद्यादेवि भण्डारीलाई अध्यक्ष बनाऔं…