काठमाडौं, १८ पौष। नेपाल भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौं आइपुगेको छ। दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। नेपाल भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बुधबार काठमाडौंमा…