कपिलवस्तु १७ पुस । कोरियाको रोजगारीलाई लिएर उत्पन्न बबण्डरले कोरियामा समेत नेपालीले प्रदर्सन गरेपछी नेपालको अन्तर्राष्ट्रिय छविमा नै असर पर्ने खतरा पैदा भएको छ । साथै, कोरियाले अब यो विवादलाई कुन रुपमा सम्बोधन गर्छ भन्ने पनि चासोको विषय हो ।वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि कोरिया एउटा आकर्षक गन्तव्यका रुपमा रहेको छ । मलेसिया र खाडी…