बुटवल १३ पुस। नेपाली काँग्रेसका सांसद डा चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्व मात्र नभएर संसद्का समितिहरू पनि पैसामा बिकेको आरोप लगाएका छन् ।एनसेल शेयर बिक्रीबारे प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले अधिकार क्षेत्र मिचेर कतिपय समितिले यसबारे निर्णय गरेको भन्दै सबैले पैसा खाएको आरोप…