बुटवल, १० पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गरे । प्रदेशले अधिकार प्राप्त नगर्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउँदै उनले जनतामा निराशा उत्पन्न भएको उल्लेख गरे । ‘संविधानले…