कपिलवस्तु, ०७ पौष । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको क्षेत्रमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा बिहीवार झडप भएको हो ।साझेदारी वनको बि वान सिक्स सि वान सब कम्पाटमेन्टमा पुग्ने क्रममा गस्ती टोलीले बन्दुक…