कपिलवस्तु, ०२ पौष । केहि समय यता कपिलवस्तु लगाएत आसपासका क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने अड्डा बनाएर बसेका चोरका गिरोहहरुलाई पिपरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा डेरा बनाएर धन्दा चलाउदै आएका चोरहरुको अखडामा प्रहरीले छापा मारेको हो ।…