बुटवल, ०८ पुस । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएको छ । मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शनिबार साँझ मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ ग्रहण आज हुँदैछ । मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल,…