काठमाडौँ ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका र चीन भ्रमणका क्रममा पौने ५ करोड रुपैयाँ खर्च भएको खुलेको छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र…