गुल्मी, २६ मंसिर । नेकपा माओवादी केन्द्र गुल्मीले सञ्चालन गरेको अभियानले कार्यकर्ताहरुमा थप उर्जा पैदा भएको जनाएको छ । जनजनमा माओवादी घर–घरमा माओवादी विशेष रुपान्तरण अभियानले जनतामा थप उर्जाका साथ जोश र जाँगर पैदा भएको जिल्ला सचिव अशोक थापाले दाबी गरे । ‘२०६४ सालपछि माओवादीमा जोडिएका असल कार्यकर्ताहरुका लागि पार्टीको नीति, सिद्धान्त र कार्यकर्तामा नयाँ…