कपिलवस्तु २५ मंसिर । कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ । देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो ।विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ फेला पारेर पिपरा अस्पताल पु¥याएपछी प्रहरीलाई खबर गरिएको जनाईएको छ ।अनैतिक…