रुपन्देही २६ मंसिर । बुद्धको अस्तुधातु रहेको नवलपरासी पश्चिमस्थित रामग्राम स्तूपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्ति दीप क्यान्डिल र ७ हजार दीप प्रज्वलन गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गरेका हुन् ।लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र…