कपिलवस्तु २६ मंसिर ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट गैर आवासिय नागरिकताको प्रमाण पत्र दिन सुरु गरिएको छ । मंगलवार पहिलो पटक गैर आवासिय नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाली नागरिकता त्यागेर १३ बर्ष देखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ का नितेश श्रेष्ठलाई गैर आवासिय नागरिकताको प्रदान गरिएको हो । नेपाली नागरिकता –…